×
अर्थ डेली प्रकाशित: २०७६-५-२ गते

पाँच वर्ष नेकपाको सरकार : अध्यक्ष प्रचण्ड

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी ओली शर्मा नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् ।

आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए ।

तर वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर आइपुगेका प्रचण्डले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ भन्न चाहेनन्, पार्टीको भनेका छन् ।

पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम गर्ने बताएका छन ।

वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताएका छन ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Judson

August 21st, 2019 - 7:14PM

It is perfect time to make some plans for the future and it’s time to be happy. I have read this post and if I could I want to suggest you few interesting things or tips. Maybe you can write next articles referring to this article. I desire to read more things about it! I have been browsing online more than 2 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. Personally, if all site owners and bloggers made good content as you did, the net will be a lot more useful than ever before. You have made some good points there. I checked on the net to find out more about the issue and found most individuals will go along with your views on this website. http://apple.com

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज..

आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक..

नेकपामा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा,हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

नेकपामा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा,हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

जनकपुरधाम । नेकपाको केन्द्रीय कार्यालयमा केपी शर्मा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा देखिएको नेताहरुले बताएका..

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कु..