×
अर्थ डेली प्रकाशित: २०७६-५-२ गते

संसदमा प्रधानमन्त्रीको सम्बोधन : प्रचण्डलाई सत्ता नसुम्पिने संकेत

 प्रधानमन्त्री केपी शर्मा ओलि सिंगापुरबाट काठमाण्डौ फ़र्कियलगत्तै नेकपामा धेरै दिन देखि अल्झिरहेको स्कुल विभागको टुङ्गो लाग्यो र लगत्तै केहि अनलाइन मिडियामा विशेष श्रोतको दाबि भन्दै केपी ओलीले सरकार र पार्टी दुवैको नेतृत्व प्रचन्डलाई सुम्पिने भन्ने किसिमको समाचार आयो ।

कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ’ भनेको सुनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म धैर्य गर्न आग्रह गरे । उनले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’

केहि समय अगाडि प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको कुरा बाहिर ल्याएपछी दुई अध्य्यक्षको सम्बन्धमा खटपट देखिएको थियो । पटक पटक पूर्व माओवादी नेताहरुले सरकारको नेतृत्व आलोपालो हुने बताइराखेपनि वर्तमान प्रधानमन्त्री केपी ओलीले पाँचै वर्ष सरकार परिवर्तन नहुने भन्दै आफूलाई डिफेन्स गर्दै आइरहेका छन् । यसबाट स्कुल विभागको विवाद मिलाउन मात्रै प्रचण्डलाई ओलीले बचन दिएको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज..

आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक..

नेकपामा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा,हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

नेकपामा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा,हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

जनकपुरधाम । नेकपाको केन्द्रीय कार्यालयमा केपी शर्मा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा देखिएको नेताहरुले बताएका..

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कु..