×
अर्थ डेली प्रकाशित: २०७६-४-२८ गते

मेगा बैंकद्धारा प्रहरीलाई डायरी सहयोग

काठमाडौं । बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरेकी छन । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो।

मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिएका छन।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Clinton

August 15th, 2019 - 12:35AM

Howdy just wanted to give you a quick heads up. The words in your content seem to be running off the screen in Opera. I'm not sure if this is a format issue or something to do with internet browser compatibility but I thought I'd post to let you know. The design look great though! Hope you get the problem solved soon. Kudos I visited various web pages but the audio feature for audio songs current at this web page is really superb. I am sure this post has touched all the internet visitors, its really really pleasant paragraph on building up new weblog. http://car.com/

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको अनुमति पत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ।..

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

काठमाडौं । वैश्विकरुपमै अग्रणाी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेक..

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मक..

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन..