×
अर्थ डेली प्रकाशित: २०७६-४-२७ गते

अध्ययन भन्छ : यस्ता पुरुषसंग शारीरिक सम्बन्ध बनाउन चाहान्छन युवतीहरु !

एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको शारीरिक जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ। कसैलाई शारीरिक सम्पर्कका लागि आकर्षित गर्न पैसा, सुन्दरता तथा फिगर लगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् ।

एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो । उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ ।

अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए । तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।

यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए । ६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे । अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पार्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ । खराब स्मेलका कारण उनीहरु मनोरञ्जन गर्न सक्दैनन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

क्वाँटी किन खाने ? क्वा्टी खानुका फाइदा

क्वाँटी किन खाने ? क्वा्टी खानुका फाइदा

काठमाडौं । जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन। क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो। बिहान गुरुले जपेको डोरो हातम..

यस्ता व्यक्तिको यौनजीवन सधै सुखमय हुन्छ ? जान्नुहोस ५ तथ्य !

यस्ता व्यक्तिको यौनजीवन सधै सुखमय हुन्छ ? जान्नुहोस ५ तथ्य !

के तपाइलाई थाहा छ यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् भन्ने कुरा । हो जीवनमा कतिपयको यौन जीवन दुखदायी हुन..

शारीरिक सम्वन्धबाट कसरी पाउने अधिक सन्तुष्टी ? यी ६ उपाय जान्नुहोस्!

शारीरिक सम्वन्धबाट कसरी पाउने अधिक सन्तुष्टी ? यी ६ उपाय जान्नुहोस्!

प्रत्येक मानिसको लागि यौन जीवनको आधारभूत आवश्यकता मानिन्छ । स्वास्थ्यविद्हरुले स्वस्थ जीवनका लागि शारीरिक सम्वन्ध अ..

डरलाग्दो संस्कृति : प्रत्येक पुरुष तपाईसंग शारीरिक सम्पर्क गर्न चाहन्छन

डरलाग्दो संस्कृति : प्रत्येक पुरुष तपाईसंग शारीरिक सम्पर्क गर्न चाहन्छन

यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ। सरकारी अधिकारी..