×
अर्थ डेली प्रकाशित: २०७६-३-१० गते

काठमाडौं महानगरपालिकाले ल्यायो साढे १५ अर्बको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आथिर्क वर्ष २०७६/७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाक लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।


पर्यटन तथा सम्पदा संरक्षण्का लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याईएको छ ।

सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मेयर शाक्यले बताएका छन ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

‘पाहा’ पालनको प्रवर्द्धन गर्दै प्रदेश सरकार

‘पाहा’ पालनको प्रवर्द्धन गर्दै प्रदेश सरकार

पशुपंक्षी तथा मत्यपालन सँगसँगै प्रदेश नं ३ सरकारले ‘पाहा’ पालन व्यवसायको प्रवर्द्धन गर्ने भएको छ। प्रदे..

इन्भेष्टमेन्ट बैंकले साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने

इन्भेष्टमेन्ट बैंकले साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई साढे १० प्रतिशत बोनस सेयर तथा साढे आठ प्रतिशत नगद लाभांश दिन..

कफी आयातमा भन्सार बढ्यो, निर्यात उत्साहजनक

कफी आयातमा भन्सार बढ्यो, निर्यात उत्साहजनक

काठमाडौं । सरकारले विभिन्न १४ मुलुकबाट नेपालमा भित्रिने कफी तथा कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृ..

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न न..