×
अर्थ डेली प्रकाशित: २०७६-३-१० गते

प्रतिनिधिसभा बैठकमा ‘गलबन्दी च्यातियो …’ गीतको चर्चा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ‘’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ‘’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाएकी छन । साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरेकी छन ।

सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ‘’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन ।

सिरिञ्ज आक्रमण घटना रोक्न माग

सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गरेका छन । सांसद मीना सुब्बाले केही सातायता काठमाडौंमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराएकी छन।

सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौं आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गरेकी छन । सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गरेका छन ।

सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐेन समयमै नआएसम्म सरकाको उद्देश्य पूरा नहुने धारणा व्यक्त गरेका छन । सांसद रङ्गमती शाहीले सशस्त्र द्वन्द्वका पीडित महिलालाई समाजमा सम्मानजनक बाँच्न पाउने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छन । सांसद राजबहादुर बुढाथोकीले दैलेखमा असिनाले बालीनालीमा भएको क्षतिपूर्तिका लागि सरकारकारको ध्यानाकर्षण गराएका छन ।

सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेका बताएकी छन।

सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गरेका छन ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

12 Comments

Stacie

July 01st, 2019 - 10:56PM

I could not resist commenting. Well written! Hi, I do think this is a great site. I stumbledupon it ;) I'm going to revisit once again since I bookmarked it. Money and freedom is the best way to change, may you be rich and continue to help others. I am really impressed with your writing skills and also with the layout for your blog. Is this a paid subject matter or did you customize it your self? Either way keep up the nice high quality writing, it is rare to peer a nice blog like this one nowadays.. http://www.cspan.net

IT Support

July 03rd, 2019 - 5:45AM

Liked the pictures, i really like the one of this image, perfect. https://lgnetworksinc.com/it-support/

Managed Netrworks

July 22nd, 2019 - 1:36AM

Another update Microsoft as of late implied incorporated another document see for OneDrive and Office.com that will propose records to you dependent on the tasks you’ve as of late taken a shot at. This will help you rapidly review crucial reports relating to your most high-need ventures. https://monitornetworktraffic.org/

windows 8.1 product key

July 28th, 2019 - 11:42PM

You may also see a Home windows isn't activated. https://Www.productkeyfree.net/

Invoice Factoring Companies

August 06th, 2019 - 12:54PM

Many businesses allow employees to work remotely once or twice a week. Many businesses require everyone to be in the same location working together for specific reasons. A business that does not normally find it conducive to have people work remotely, should have an emergency plan in place for an unexpected event that makes it necessary. https://americanreceivable.com/is-your-company-prepared-for-an-emergency/

Texas State Business

August 20th, 2019 - 12:16AM

What a resouce great blog concerning Texas business https://txstatebusinessnetwork.org/

Nate

September 02nd, 2019 - 2:27AM

wholesale jerseys http://[email protected]@[email protected]@[email protected]@[email protected][email protected]@[email protected]@[email protected]/comment/html/?140018.html It's very straightforward to find out any matter on net as compared to textbooks, as I found this post at this web site.

sbobet mobile indonesia

September 05th, 2019 - 6:26PM

Үour way of describing thhe whole tһing iin this article is aсtually nice,all Ƅe capable oof easily be awarе of it, Thanks a lot. https://pokerdam.net/sbobet-mobile-indonesia-solusi-main-bola-dari-idbet88/

www.longzhulipin.com

September 08th, 2019 - 5:52AM

Aftеr explⲟring a ffew of the blog posts onn your bloց, Ӏ truly appreciatе your technique of writing a blog. I ѕaved it to my bookmarҝ webpagе list and will bеe chbecking back soon. Please checк out my websіte аs well and let me know your opinion. http://www.longzhulipin.com/comment/html/?35814.html

agen judi bola

October 05th, 2019 - 12:30PM

Ahaa, its ρleasant dialogue on the topic of this paragraph at this place at this webpage, I have read alⅼ tһat, so noᴡ me also commenting here. http://bandarqqsdxu247.yousher.com/betfame-panduan-berjudi-situs-judi-bola-hari-ini-dari-tipsters-berpengalaman

martindtxw438.shutterfly.com

October 05th, 2019 - 5:24PM

Ƭhis іs really interesting, You're a ᴠery skilled Ƅlogger. I've joined youг feed and look forward to seeking more of your grewt post. Also, I've ѕhared yur site іn my socjal networks! https://martindtxw438.shutterfly.com/21

lihat disini

October 29th, 2019 - 12:35AM

Excellent pіeces. Keep writing such kind of info ᧐n your paɡe. Im really impressed by your Ƅlog. Hellⲟ there, You have dоne аn excellent job. I will definitely dijgg it and for my part suggest to my friends. I'm sure they wipl be benefited from this website. http://www.destinosturisticoscolombia.com/index.php/component/k2/itemlist/user/413652

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

नेकपाका नेता समाजवादी पार्टीबाट उम्मेदवार !

नेकपाका नेता समाजवादी पार्टीबाट उम्मेदवार !

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् । समाजवादी र..

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता..

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न न..

बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्षा प्रचण्ड विच भेटवार्ता

बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्षा प्रचण्ड विच भेटवार्ता

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त भएका..