×
अर्थ डेली प्रकाशित: २०७५-१०-४ गते

के तपाई घरिघरि कोल्टे फेरेर सुत्नुहुन्छ ? यसको फाइदा जान्नुहोस् !

 सुत्दाखेरी शरीरको थकान कम हुन्छ र बिहान उठ्दा ताजापन र फुर्ती प्राप्त हुन्छ । दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा कम्मर दुख्ने र छाती पोल्ने जस्ता समस्या आइलाग्छन् ।

सुत्ने तरिकाले गर्दा यी सबै समस्याहरू आउछन्। पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ । यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने जस्ता समस्या आइलाग्छन् । ओछ्यानमा भएका ब्याक्टेरिया यसरी सुत्दा अनुहारमा आउने र अनुहारमा दाग र फोका आउँछ । बिहान उठ्दा गर्दन पनि अररो हुन्छ ।

सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ । केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ । राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । अनि राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुस् ।
 

सम्बन्धित विषय: जीवनशैली

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

क्वाँटी किन खाने ? क्वा्टी खानुका फाइदा

क्वाँटी किन खाने ? क्वा्टी खानुका फाइदा

काठमाडौं । जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन। क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो। बिहान गुरुले जपेको डोरो हातम..

अध्ययन भन्छ : यस्ता पुरुषसंग शारीरिक सम्बन्ध बनाउन चाहान्छन युवतीहरु !

अध्ययन भन्छ : यस्ता पुरुषसंग शारीरिक  सम्बन्ध बनाउन चाहान्छन युवतीहरु !

एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको शारीरिक जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ। कसैलाई शारीरिक सम्..

यस्ता व्यक्तिको यौनजीवन सधै सुखमय हुन्छ ? जान्नुहोस ५ तथ्य !

यस्ता व्यक्तिको यौनजीवन सधै सुखमय हुन्छ ? जान्नुहोस ५ तथ्य !

के तपाइलाई थाहा छ यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् भन्ने कुरा । हो जीवनमा कतिपयको यौन जीवन दुखदायी हुन..

शारीरिक सम्वन्धबाट कसरी पाउने अधिक सन्तुष्टी ? यी ६ उपाय जान्नुहोस्!

शारीरिक सम्वन्धबाट कसरी पाउने अधिक सन्तुष्टी ? यी ६ उपाय जान्नुहोस्!

प्रत्येक मानिसको लागि यौन जीवनको आधारभूत आवश्यकता मानिन्छ । स्वास्थ्यविद्हरुले स्वस्थ जीवनका लागि शारीरिक सम्वन्ध अ..