×
अर्थ डेली प्रकाशित: २०७६-३-४ गते

पशुपतिनाथको दर्शन गरि तपाइको आजको दिन कस्तो छ ? राशिफल हेर्नुहोस !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- तिर्थाटनको योगछ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । ताकेका काममा बाधा हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- मणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हु..

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लाग..

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प..

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पा..