×
अर्थ डेली प्रकाशित: २०७५-१२-३ गते

सेक्स सबन्धि यी ८ रोचक तथ्य जान्नुहोस् !

अमेरिकी एक संस्थाले गरेको अनुसन्धानमा किशोर किशोरीको यौन जीवनका बिषयमा रोचक तथ्य पत्ता लगाएको छ । जुन यस्तो छ।

१.दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स गर्छन् ।
२. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
३. १९ वर्ष पुग्दासम्म किशोर किशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।
४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।
५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।
८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।

सम्बन्धित विषय: रोचक संसार

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सपनाको संकेत : कुन सपना देख्दा कस्तो फल मिल्छ एकपटक पढौ

सपनाको संकेत : कुन सपना देख्दा कस्तो फल मिल्छ एकपटक पढौ

निद्रामा हरेक व्यक्तिले सपना देख्छन् र आफुले देखेको सपना बारे प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । सपनाले भविष्यमा..

यी ३ तस्बिर जति नै आर्कषक भए पनि घरमा कहिल्यै नल्याउनुस्!

यी ३ तस्बिर जति नै आर्कषक भए पनि घरमा कहिल्यै नल्याउनुस्!

घरको साज–सज्जामा धेरै जना सौखिन हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ..

एउटा यस्तो देश जहाँ एटिएम छैन,सिमकार्ड लिन पनि मुश्किल, प्रत्येक कुरामा सरकारको नजर ?

एउटा यस्तो देश जहाँ एटिएम छैन,सिमकार्ड लिन पनि मुश्किल, प्रत्येक कुरामा सरकारको नजर ?

अफ्रिकाको इरीट्रिया देश २१औं शताब्दीको आधुनिक युगमा पनि  पिछडिएको छ । यो देशमा एउटा पनि एटिएम छैन भने बैंकबाट..

शारीरिक सम्पर्कबारे तपाईलाई थाहा नभएका र भएका हालसम्म भेटिएका यी १६ तथ्य, हेर्नुहोस् !

शारीरिक सम्पर्कबारे तपाईलाई थाहा  नभएका र भएका हालसम्म भेटिएका यी  १६ तथ्य, हेर्नुहोस् !

तपाईलाई लाग्ला, मैले शारीरिक सम्पर्कको बारेमा सबै कुरा जानेको छु र बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ ।..