×

सामाजिक सरोकार

प्रदेश ५ को लोकसेवा गठन विवादमा : आफ्नै बुहारीलाई आयोगको सदस्य बनाउन फर्जी कागजात

  प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्र्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्

ठूलो भ्रष्टाचार मुद्दा थाती राखेर सानो मुद्दामा अल्झँदै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ ।पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी ग

राजधानीको सडकमा सास्ती, अत्यधिक जाम

महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा ‘जाम कहिले खुल्छ’ भन्दै दैनिक सयभन्दा बढी सडक प्रयोगकर्ताले सूचना माग्छन्। जवाफ एउटै हुने गर्छ– ‘सवारी साधनको चाप छ, हामी खुलाउँदै छौं।’ भक्तपुरबाट कोटेश्वर छिचोल्न कम्तीमा एक घण्टा लाग्छ। थापाथली हुँदै त्रिपुरेश्वरबाट कलंकी छिचोल्न ४५ मिनेट। महाराजगन्ज, चावहिल र गौशालाको अवस्थ

त्रिविमा २१ अर्ब बेरुजु ,१० करोड रुपियाँ गायब

त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन सं

सिंहदरबारभित्रै ‘कामचोर’ कर्मचारी : उच्च तहका कर्मचारी नै गर्दैनन् समयको पालना

 मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन

टिकटमा बस व्यवसायीको खुलमखुला ठगी : १५ देखि १८ असोजसम्मको टिकट पाउनै मुस्किल

दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूक

सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्र

ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् । नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोर्टसर्् क्लबमा बिहीबार आयोजित अन्तर्कृयामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले

विश्व पर्यटन दिवस : सबैका लागि उत्तम भविष्य पर्यटन

सरकारले पर्यटन वर्ष २०२० मनाउने योजना अघि सारेकै बेला देशकै तेस्रो पर्यटकीय नगरी चितवनमा भने यसको ठोस योजना र स्थानीय प्याकेज बन्न सकेको छैन । पर्यटन वर्ष सुरु हुन तीन महिना बाँकी छँदा चितवनका स्थानीय तह र पर्यटनसँग सरोकार राख्ने सङ्घसंस्थाले योजना र स्थानीय प्याकेज बनाउन नसकेका हुन् ।उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान पर्यटन वर्षको

कृषि विकास बैंक ह्याक प्रकरण : पाँच करोड चोरी १२ जना पक्राउ

 प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकबाट ठूलो रकम ह्याक गर्ने योजना बनाएको र सो योजना असफल भएको बताएको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टमलाई ह्याक गरी निकाल्ने समूहका १२ जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ । महाशाखाले रकम ह्याक गरी विदेश लैजाने योजना बनाउने गिरोहका पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको