images
images

बिहिवार , २०७६ माघ  १६ ( Thursday , 2020 Jan 30 )

धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हु

सोमबार राति नै अस्पताल भर्ना भइन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सु

नदी उत्खननका विषयमा गृह मन्त्रालयमा पाँच मन्त्रीको छलफल

काठमाडौं । अवैध नदी उत्खननको विरोध गर्ने जनकपुरका युवा दिलिप महतोको हत्या भएको १८ दिनपछि गृहमन्त्रायले बढ्दो प्रकृति दोहनको विषयमा छलफल गर्न बैठक बोलाएको छ । महतो हत्या प्रकरणपछि विकसित घटनाक्रम अनुस

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेक

कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु : गायिका आस्था राउत

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा मा

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हट्यो

काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो ।सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्र

कोरोना भाइरसको प्रकोप नेपालमा भयावह छैन, तैपनि सचेत छौं : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा स

गायिका आस्था राउत प्रहरीमा हाजिर, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भ

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कां‌ग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल प

घरबाटै भन्सार जाँचपास गर्न सकिने माेबाइल एप कार्यन्वयनमा

काठमाडौं । मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उ

दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका ला

दीपक मनांगेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855