×

कर्पोरेट

नेपाल टेलिकमले गर्यो २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट

नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।  आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने

सर्वोच्चले रोक्यो सुमार्गीको कर

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको छ । उक्त कर निर्धारणविरुद्ध सर्वोच्च अदालत पुगेका सुमार्गीसँग

कसरी पुग्यो एनसेलको साढे ६२ अर्ब कर ? ३९ अर्ब ७ दिनभित्र बुझाउन कर कार्यालयको पत्र

ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न पत्राचारसमेत गरेको छ ।  ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको

एनसेल प्रकरण : ‘सर्वोच्चको फैसला अझै पूर्ण छैन’

एनसेलको शेयर विक्री प्रकरणको बहुप्रतीक्षित मुद्दामा हालै सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसला अझै पूर्ण नरहेको पाइएको छ । यसबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कानूनका जानकारहरूले सर्वोच्चको फैसला पूर्ण नभएको र दुईओटा विषयमा अझै अन्योल कायमै रहेको औंल्याएका छन् । सर्वोच्चले दफा ५७ मा मात्रै आदेश दिएको उल्लेख गर्दै वैदेशिक लगानी सम्बन्धी जानकार

सहकारी सञ्चालकको मनपरी : अध्यक्ष आफैं, ऋणी आफैं

 सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड कोअपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ। सहकारीको आर्थिक वर्ष २०७४र७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ क

१८०० मेगाहर्जमा मात्रै अक्सन

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सन ९बोलकबोल० मा १८०० मेगाहर्जको मात्रै बोलकबोल हुने भएको छ। यसका लागि दुई कम्पनीले आवेदन दिएका छन्। प्राधिकरणले ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनमार्फत बिक्री गर्न फागुन १४ गते सूचना प्रकाशन गरेको थियो। त्यसमा नेपाल टेलिकम र एनसेलले मात्र आवेदन दिएका छन्। प्राधिकरणका

डिशहोमको सवैभन्दा कम मासिक शुल्क

नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. ले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्

जगदम्बा सिमेन्टले गरायो हवाइ यात्रा

समृद्ध राष्ट्रनिर्माणको परिकल्पनाको साथ अघि बढिरहेको जगदम्बा सिमेन्टले आफुलाई सिमेन्ट उत्पादन तथा विक्रि वितरणमा मात्र सिमित नराखी विभिन्न नविन कार्यहरु जस्तै हाम्रो घर मोबाइल एप, बास्तु ज्ञान, जगदम्बा सचेतना जस्ता उपभोक्ता मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । हालै मात्र जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई ‘हवाइ यात्रा’ कार्यक्रमअन्तर

डिशहोमको बार्षिक साधारण सभा सम्पन्न

नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा श्री हेमराज ढकाल ज्यूको अध्यक्षतामा यहि पौष २६ गते सम्पन्न भएको छ । सो साधारण सभाले आगामी आर्थिक बर्षमा क्ष्एइ जारि गर्ने निर्णय गरेको छ ।  कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएक

कुमारी बैंक  आइएमई पे वालेटमा आवद्ध

आइएमई पेका सेवाग्राहीहरूले अवदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरुले &lsq