×

दुर्घटना

पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा सैनिक अमलदार घाइते

पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर&r

अपडेट : लुक्ला विमानस्थलमा हेलिकाेप्टरसँग जहाज ठाेक्कियाे, ३ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा को-पाइलटसहित ३ जनाको मृत्यु भएको हो । घटनामा का‍े-पाइलट र सुरक्षाकर्मीसहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर सो दुर्घटना भएको हो । आइत

लुक्लामा समिट एयरको बिमान दुर्घटना

सोलुखुम्बु : लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा समिट एयरको बिमान दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको जानकारी अनुसार उड्न लागेको समिट एयरको बिमान पार्किङ गरि राखिएको हेलिकप्टरसँग ठेक्किँदा दुर्घटना भएको जानकारी दिए। विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन। प्रत्यक्षर्शीका अनुसार विमान ठोक्किएल

जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् । गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गम्भीर घाइते घुर

नुवाकोटको शिवपुरीमा रूखले च्यापिएर एकको मृत्यु

विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ । शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको र शवलाई टिचिङ अस्पतालमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ । यसैगरी

जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु

गुल्मी । जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१ च्यानडाँडामा लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक मृतकको भने पहिचान भएको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् । जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँद

‘पूर्वराजा ज्ञानेन्द्र शाहको गाडी’ले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् । गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृ

झापामा चट्याङ लागेर प्रकाश राउतको मृत्यु ,अन्य दुई घाईते ।

झापा – चट्याङ लागेर प्रकाश राउतको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी निवासी ४० वर्षका प्रकाश राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। चट्याङ लागेरै मृतक राउतकी श्रीमती ३५ वर्षकी सुनिता राउ

विद्युत् सर्ट भई आगलागी हुँदा ३० लाख भन्दा बढीको क्षति

 महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाख भन्दाबडीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको हो ।

अचम्मको दुर्घटना : कार र साइकल ठोक्किंदा कार कच्याककुचुक तर साइकल उस्तै

एउटा यस्तो अचम्मको सडक दुर्घटना भयो जुन घटनामा कारसँग साइकल ठोकिएर साइकल नभई कार नै कच्याककुचुक भयो । दुर्घटना हुनु संयोग हो । यस अवस्थामा कुनै पनि सवारी अन्य सवारीसँग ठोकिन सक्छ वा कारसँग साइकल ठोक्किनु पनि नयाँ कुरा भएन । हामीले सहज अनुमान लगाउन सक्छौं कि कारसँग साइकल ठोकिए साइकल नै कच्याककुचुक हुनेछ । यस्तो भएको भए यो पनि नौलो कुरा हुँदैन थियो ।