×

फोटो फिचर

काठमाडौंको प्राचीन शहर टोखामा विस्केट जात्रा सुरु ( फोटोफिचर )

काठमाडौंको प्राचीन शहर टोखामा हरेक बर्ष मनाइदै आएको विस्केट जात्रा आजदेखि सुरु भएको छ । बैशाख १ गतेदेखि ४ गतेसम्म चल्ने उत्त मेलामा बिभिन्न देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराइन्छ । आआफ्नो स्थानमा पुनः विराजमान गराउन अघि देवी देवताहरुलाई स्नान गराउने प्रचलन रहेको छ । ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ बर्षको अवसरमा मनाइने सपनतीर्थ

रोमाञ्चक दोहोरो अर्थ लाग्ने अचम्मको तस्बिरहरु हेर्नुहोस् ! ( फोटोफिचर )

कुनै पनि व्याक्तिको जीवनमा समयको महत्व ज्यादै हुन्छ । समय अनुसार चल्न सकेको खण्डमा छोटै समयमा निकै राम्रो सफलता हात पार्न सकिन्छ । यस्तै फोटोग्राफीमा पनि टाईमिङको ठूलो महत्व हुन्छ । पर्फेक्ट टाइमिङमा पर्फेक्ट फोटो लिन सकिन्छ । यहा हामी यस्तै पर्फेक्ट टाईमिङमा  लिइएको फोटो प्रस्तुत गर्न गैरहेका छौ जसलाई बुझ्न तपाईलाई दोर्याएर हेर्न पर्ने ह

जेट एयरवेजको बचाउमा सरकार : सबैभन्दा ठूलो विमान कम्पनी कसरी टाट पल्टियो ?

केहि समय अगाडी जेट एयरवेजमा कार्यरत  २६० जना भन्दा बढी कर्मचारी नयाँ कामको खोजीमा स्पाइसजेटमा गएका थिए । अंग्रेजी वेबसाइट मनीकन्ट्रोलको अनुसार २० मार्चमा आयोजित स्पाइसजेटको वाक(इन)इन्टरभ्यूमा जेट एयरवेजका २६० पाइलट पुगेका थिए, जसमा १५० जना क्याप्टेन रहेका थिए । जेट एयरवेज भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी सन् २०१२ मा बनेको थियो । अहिले

प्रियंका : बलिउड - कलिउडका दुवै ‘बोल्ड’ ( हट तस्विर )

यतिबेला बलिउड र कलिउड चलचित्र नगरीमा सबैभन्दा व्यस्त नायिका को होला ?  कसैले सोधी हाले, सिधै भन्न सकिन्छ । बलिउडमा प्रियंका चोपडा, कलिउडमा प्रियंका कार्की ।यी दुईको संयोग व्यस्ततामा मात्र होइन, बोल्डनेसमा पनि उस्तै  देखिन्छ । उनिहरू म्युजिक भिडियो, कथानक चलचित्र, विज्ञापन चलचित्र जताततै देखिन्छन् । सामाजिक संजालहरूमा फ्यान फलोअर्स उत्तिकै

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्श गर्दै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ । शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रा सहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको थियो । त

कावासोतिमा शक्तिशाली बम बिस्फोट, सुरक्षा व्यवस्थामा कडाइ ( फोटोफिचर )

फागुन, कावासोती ३० ।  नवलपुरको सदरमुकाम कावासोतिमा बिस्फोट भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतिको ठिक अगाडि ११ः३० बजेको समयमा बिस्फोट भएको हो । बिस्फोट निकै ठूलो आवाजमा भएको थियो । यधपी बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। बिस्फोटपछि बारुदको गन्ध आएकाले स

आज राप्रपाको स्वाभिमान यात्रा काठमाडौं आउदै , भृकुटीमण्डपमा चैत १ गते समापन हुने

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरि प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने छ । हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक

सुन्दरा मा.बि. भूपू बिद्यार्थी समाजले गर्यो सम्मान कार्यक्रम ( फोटोफिचर )

सुन्दरा मा.बि. भूपू बिद्यार्थी समाजले शनिबार काठमाडौंमा सम्मान कार्यक्रम आयोजना गरेको छ । सुन्दरा मा.बि.नुवाकोट तादी गाउँपालिका वडा न.४ मा रहेको छ । समाजले आफ्नो स्थापना भएको बर्ष दिन पुगेको उपलक्ष्यमा सम्मान कार्यक्रम आयोजना गरेको थियो । उत्त कार्यक्रममा यस बर्ष  सुन्दरा मा.बि.बाट see मा उद्कृष्ट अंक ल्याउने  &nb

झट्ट हेर्दा असभ्य लाग्ने तर अर्थयुक्त सभ्य तस्विरहरु

हाम्रो जीवनमा कहिले काहिँ बाहिर घुमफिर गर्दा क्यामेरामा लिइएको तस्बिरहरु झट्ट हेर्दा अनअर्थ लाग्न सक्ने भएपनि अर्थयुक्त तर सभ्य  हुन्छन् । यी तस्बिर कस्तो आयो भन्ने कुरा न त  खिच्ने मान्छेलाई थाहा हुन्छ न त खिचाउने मान्छेलाई नै  थाहा हुन्छ  । एउटा भनाइ नै छ  मानिसको आँखाले नेदेख्ने कुरा क्यामराको लेन्सले देख्छ ? स

ठोरी गाउँपालिकाको केन्द्र अपायक ठाँउमा सारिएको भन्दै स्थानीय आन्दोलित,सर्वोच्चमा रिट दायर (फोटोफिचर)

पर्सा जिल्लाको ठोरी गाउँपालिकाको केन्द्र अपायक ठाउमा सारिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरु बिगत लामो समयदेखि आन्दोलित रहेको भएपनि माग सम्बोधन नभएपछी सर्वोच्च अदालतमा यो मुद्दा पुगेको छ । उपाध्यक्ष शान्ती माया थिङ्ग सहित १४ जनाले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय मामिला तथा