×

साहित्य कला

लाठी र बुट बर्सिएपछी यस्तो आयो कविता

ठों नेपाल मण्डलः खः प्रभाती रविको आलोकमा शिवपुरीले भन्दै छ तिमीलाई ओ भाइचा, आउ हामी सँगै लडाैं  हो भाइचा, हामी सँगै बढाैं  ठों नेपाल मण्डलः खः हो भाइचा  मेरा बाजेले छाडेको टुकुचा सिस्नोघारी आज शेयर बजार भयो चार हातको दलानमा बसेर  बेच्नु बेचे तिम्रा बाजेले हामीलाई जिवनका सामलहरु ठों नेपाल मण्डल खः आखिर तिमी त्य

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टका आयोजक पक्राउ

काठमाडौं । प्रहरीले भारतीय गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो। नेहाले &nbsp

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्। सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन। रेजिनाले २४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि विनोदकुमार भट्

महजोडीका श्रेष्ठलाई ‘वसुन्धराश्री’ र आचार्यलाई ‘मानश्री’ पुरस्कार प्रदान गर्ने निर्णय

 काठमाडौं । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विक्रम सम्वत २०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यस्तै हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । दुवैजनालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र अर्पण गरिने निर्णय प्रतिष्ठानले गरेको छ ।

कृष्ण राउतको नयाँ गीत तिमी कहाँ जान्छौको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कृष्ण राउतको नयाँ गीत तिमी कहाँ जान्छौको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेमीका बिचको गहिरा प्रेममा आधारीत उक्त गीतको शब्द/संगित स्वयम गायक राउत आफैको रहेको छ । राउत एक सफल व्यवसायिक हुन् । आफ्नो ब्यवसायको अलावा नेपाली गीत संगीतलाई पनि उत्तिकै महत्व दिन्छन् । पछिल्लो समय नेपाली समाजमा घटित विभिन्न घट्नालाई समेटिएका र मनोरञ्जन

‘हाम्रो डम्फू हाम्रै शान,यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नाराको साथ् दुबईमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

 तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तीब्र पारेको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ । भविष्यमा डम्फू लोप हुन सक्ने सम्

छोरीभन्दा आमा तरुनी’ देखि ‘लुट्न सके लुट’ सम्म : यस्ता छन् विवादित गीतका नालीबेली

लोक गायक गायक पशुपति शर्माको ‘लुट्न सके लुट‘।’ बोलको गीतका कारण यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तातेको छ । केही दिनयता राजधानीका सडकदेखि सदनसम्म यही गीतको चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पनि गीतका विषयले प्राथमिकता पाइरहेको छ । गीतको पक्ष तथा विपक्षमा बहस चलिरहेकै छ । शर्माले गत शुक्रबार ‘लुट्न सके लुट कान्छा

प्रेम गीतको साट‍ो श्रद्धा गीत गाएर सांगीतिक मंचबाटै दिइन गायिका तथा संचारकर्मी बस्यालले श्रद्धाञ्जली ( भिडियोसहित )

भारतको पुलवामा जम्मु कश्मिरको आतंककारी हमलामा सहिद भएका वीर जवानप्रति नत मस्तक भै नेपालबाट गायिका तथा संचारकर्मी भारती बस्यालले प्रेम दिवसमा प्रेम गीतको साट‍ो श्रद्धा गीत गाएर सांगीतिक  मंच बाटै हार्दिक श्रद्धाञ्जली दिएकी छिन्  । मन्तव्यको क्रममा उनले भनिन ,"जसरी हामी कलाकारको कुनै भुगोल हुदैन ,जुनसुकै भासाको गीत गाउँछौँ

स्मृति गौतमलाई कतारमा उत्कृष्ट गायिका अवार्डबाट सम्मानित

चर्चित गायिका स्मृति गौतमले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकि छन् । शुक्रबार हिमालयन इभेन्टस प्रा.लि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा,कतारमा सम्पन्न गरेको कार्यक्रममा गायिका स्मृती गौतमले घर त ठिमी बोलको गितबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छन। गौतम पछिल्लो

आज भ्यालेन्टाइन डे : यस्तो छ सद्दाम हुसेनको चर्चित रोमान्टिक उपन्यास (भिडियो रिपोर्ट)

काठमाडौं, फागुन २ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।