×

बलिउड

सेक्स काण्डमा नाम आएपछि मान्छेको रवैया देखेर के सोच्दैथिइन् नायिका श्वेता

बलिउड अभिनेत्री श्वेता बसु प्रसाद फिल्म द ताशकंद फाइल्सबाट एक ठुलो पर्दामा फेरी आएकी छिन् । यो फिल्म शुक्रबारबाट रिलिज भएको छ । एक अन्तर्वार्तामा श्वेताले सेक्स काण्डमा नाम आएपछि मिडिया र अरु मान्छेको व्यवहारको बारेमा लिएर कुरा गरेकीछिन्। श्वेता बसु प्रसादले नेशनल अवार्ड समेत जितिसकेकी छिन् । श्वेताले मकड़ी फिल्मबाट नेशनल अवार्ड जितेकी थिइन् । यो

मर्दानी–२ मा रानी मुखर्जी

बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीको ‘मर्दानी–२’ को शुटिङ सुरू भएको छ । यशराज फिल्म्सले फिल्म निर्माणको घोषणा गरेको छ । मर्दानी (भाग १) २०१४ मा रिलिज भएको थियो । बाल तस्करीमा आधारित यो फिल्म सुपरहिट बनेको थियो । रानी अपराध शाखाकी वरिष्ठ निरीक्षक शिवानी शिवाजी रॉयको भूमिकामा थिइन् । यस फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका

सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलियालाई,दीपिकाले मागिन् माफी !

 फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टले हात पारेकी छिन् । भट्टले अवार्ड पाएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् । मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पादुकोणले अवार्ड नमिलेको प्रति दुःख व्यक्त गरेकी हुन् । पछिल्लो समय रिलिज भएको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्री

अनिल-सोनमको नयां चलचित्रले धुम मच्चाउ सकेन,फिल्म रिलिज पुर्व नै पाइरेसी

यहि शुक्रबारबाट प्रदर्शनमा आएको  चलचित्र 'एक लड्की को देखा तो ऐसा लगा' ले बक्स अफिसमा खासै प्रगति गर्न सकेन । सोनम कपूर, राजकुमार राव, अनिल कपूर र जूही चावला मुख्य कलाकार रहेको चलचित्र एक लड़की को देखा तो ऐसा लगा ले बक्स अफिसमा खासै प्रभाव देखाउन सकेको छैन  । करिव ३५ करोडको लगानीमा निर्माण भएको यो चलचित्रले हालसम्म ८ करोडको आ

चर्चित वेवसाइटले गर्यो  सोनम कपूरको नयां चलचित्र लिक

अनलाइनमा चलचित्र लिग गर्ने चर्चित वेवसाइट तमिल रेकर्सले यहि शुक्रबार रिलिज भएको सोनाम कपुरको चलचित्र 'एक लड्की को देखा तो ऐसा लगा' लिक गरेको छ । जसको कारण फिल्मको ब्यापारमा समेत प्रभाव परेको छ। यो वेवसाइटले तामिल र हिन्दि फिल्म पहिले देखि नै लिक गर्दै आइरहेको थियो । यस अघि पनि यसले ' द एक्सीडेंटल प्राइम मिनिस्टर ' र 'मणिकर्णि

चौथो हप्तामा प्रदर्शन भइरहेको रणवीर सिंहको सिम्बाले कमाउला त २५० करोड ?

सन् २०१८ को अन्तमा रिलीज भएको रणबीर सिंहको चलचित्र सिम्बाले बक्स अफिसमा धमाका मच्चाउदै राम्रो आम्दानी गरिरहेको छ। चलचित्र लगातार प्रदर्शन गर्दैछ। यद्यपि, जनवरी २०१९ को दोश्रो हप्तामा विक्की कौशलको फिल्म उरी : द सर्जिकल स्ट्राइक;चलचित्रको रिलीजले फिल्मलाई प्रभावित गरेको छ। तर सिनेमाले रिलीज भएको तीन हप्ता पछि पनि दर्शकहरूलाई आकर्षित गर्दै आएको छ